झू’ठो विवरण पेश गरी नेपाली नागरिकता लिन खो’ज्ने प्रहरीको नि’यन्त्रणमा

धनश्याम मिश्र, जनकपुर , २४ मंसिर । झू ठो विवरण पेश गरी नेपाली नागरिकता लिन खोज्ने दुइ जनालाई जिल्ला प्रशासन कार्यालय धनुषाले नियन्त्रणमा लिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले मंगलबार ती दुबैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाएका छन् । पक्राउ पर्ने छोरा बनेर विवरण दिएका व्यक्ति भारतीय नागरिक रहेको र बूबा बनेर नागरिकता सिफारिश गर्ने व्यक्ति धनुषा जिल्ला वडा नम्बर २ का नेपाली नागरिक रहेको बताइएको छ ।

नातामा ज्वाइ पर्नेलाई छोरा बनाएर सिफारिश सहित जिल्ला प्रशाशन कार्यालय धनुषा पुगेका ज्वाइ र सशुरा दुबैमाथि अहिले अनुसन्धान थालिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।