जिप दु’र्घटनाहुँदा प्रहरी ज’वान गम्भीर घा’इते
कृष्ण बिष्ट, बैतडी । बैतडीमा जिप दु र्घटना हुँदा एक जना प्रहरी जवान गम्भीर घा इते भएका छन् । पुर्चौडी नगरपालिका ६ सनगाँउमा जिप सडकमै प ल्टीएर दु र्घटना हुँदा डोटी घर भएका पुरघाट प्रहरी चौकीमा कार्यरत सुदिप श्रेष्ठ घा इते भएका हुन ।
आज बिहान ९ बजे म १ ज ३२९ नं को जिप सनगाँउ भन्ने स्थानमा सडकमा दु र्घटनामा प्रहरी जवान श्रेष्ठ घाइते भएका र अन्य जिपमा सवार यात्रु सकुसल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता किसन चन्दले जानकारी दिनुभयो ।
गम्भीर घा इते श्रेष्ठको छातीमा चोट लागेको र उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ ।


