२४ घण्टामा काठमाडौँमा ३३ सवारी दु र्घट ना : ८९४ सवारी चालकमाथि का’रबाही

काठमाडौँ, २० पौष । बितेको २४ घण्टामै काठमाडौँ उपत्यकाभित्र ८९४ जना सवारी चालक का रबाहीमा परेका छन् । सडक अनुशासन पालना नगर्ने चालकमाथि का रबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाको अनुसार मा द क प दार्थ से वन गरी सवारी चलाउने ९१ जना, फुटपाथमा पार्किङ गर्ने ८५ जना, अनावश्यक रुपमा हर्न बजाउने २९ जना र जेब्राक्रसमै साधन रोक्ने १७ जना चालकमाथि का रबाही गरिएको छ ।

बितेको २४ घण्टाभित्र काठमाडौं उपत्यकामा ३३ वटा सवारी दु र्घट नामा परेको छ । दु र्घट नामा परी १ जनाको मृ त्यु, एक गम्भीर घा इते र २१ जना सामान्य घा इते भएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।