भोली प्रदेश १ मा सार्वजनिक बिदा (सूचना सहीत)
धनकुटा खबर, २९ पुष । प्रदेश १ सरकारले माघेसंक्रान्तिको अवसरमा भोलि प्रदेश १ मा सार्वजनिक विदा दिने भएको छ ।
मन्त्रीपरिषदको निर्णय अनुसार भोली माघ १ गते सार्वजनिक विदा दिएको हो । हेर्नुस् सार्वजनिक विदा सम्बन्धी प्रदेश एक सरकारले जारी गरेको सूचना



