दुर्गा प्रसाईंलाई अदालतको यस्तो आ’देश

काठमाडौं, २ माघ । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईं र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीबीचको द्ध न्द्ध अदालत, अख्तियार र सम्पत्ति शुद्धिकरण विभागसम्म पुगेको छ । प्रसाईंले आफूमाथि घु स लिएको आ रोप लगाएपछि गिरी त्यसवि रुद्ध अदालत पुगे ।

काठमाडौं जिल्ला अदालतले गिरीको उ जूरीमा सुनुवाई गर्दै प्रसाईंलाई २१ दिनभित्र अदालतमा जवाफसहित उपस्थित हुन आदेश दिएको छ । बिहिबार जिल्ला अदालतले यस्तो आदेश दिएको हो । गा ली बे इज्ज ती र मादमर्नन भएको भन्दै गिरीले मंगलबार काठमाडौं जिल्ला अदालतमा मु द्दा दायर गरेका थिए ।

यसअघि नै प्रसाईंले गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागमा उ जूरी दर्ता गरेका छन् । प्रसाईंले गिरीमाथि झापास्थित बी एण्ड सी मेडिकल कलेजको सम्बन्धनका लागि २० करोड रुपैयाँ घु स मागेको आ रोप लगाएका थिए ।

उनले पत्रकार सम्मेलन गरी घु स मागेको आ रोप लगाएपछि डा. गिरीले पनि पत्रकार सम्मेलन गरी झु टा आ रोप लगाएको बताएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।