साउदीमा मृ’त्यु’द’ ण्डको स’जाय सु’नाईएका उमेश अन्ततः नेपाल फ’र्किए (भिडियो सहित)
जनकपुरधाम । साउदी अरेबियामा मृ ‘त्यु द’ ण्डको स जाय सुनाइएका धनुषाका उमेश यादव नेपाल फर्केका छन्। साउदीमा एक पाकिस्तानी नागरिकको ह त्या गरेको आ रोपमा उमेशलाई त्यहाँको अदालतले मृ ‘त्युद’ण्डको स जाय सुनाएको थियो।
उमेशमाथि सन् २००६ मा सँगै काम गर्ने पाकिस्तानी नागरिक मोहम्मद लतिफ वसिरको ह’ त्या गरेको आ रोप लागेको थियो। अदालतले १५ अप्रिल २०१८ मा सुनाएको फै सलामा उनको घाँ ‘टी का’ टे’र २४ घण्टा झु’ ण्ड्या’ उने उल्लेख थियो ।
उमेशलाई मृ ‘त्यु’ द’ ण्डको सजाय सुनाइएको खबर सार्वजनिक भएलगत्तै धनुषका युवा सरोज रायले उनको जी वनरक्षाका लागि पहल सुरु गरेका थिए। रायले उमेशलाई नेपाल फर्काउन दुई वर्षदेखि ‘ब्ल’ ड ‘म नी’ (मृ’ तकका परिवारलाई क्ष तिपूर्तिस्वरुप उपलब्ध गराइने रकम) संकलनको अभियान थालेका थिए।

उनले परराष्ट्र मन्त्रालय र दूतावासको सहयोगमा मृ ‘तक पाकिस्तानी नागरिकको घरसम्म पुगेर यादवलाई मा ‘फ गरिदिन उनका परिवारसँग आ ग्रह गरेका थिए। अन्तिममा ३० लाख पाकिस्तानी रुपैयाँ ब्ल’ डम ‘नी पाएपछि उमेशलाई मा’ फ गर्न मृ’तकका परिवार स ‘कारात्मक भए। मृ’तक परिवारलाई रायले ब्ल ‘ड म’ नी बुझाएपछि सा’ उदीको अदालतले यादवलाई रि ‘हा गरेको हो।
धनुषाको कमला नगरपालिका–३ घर भएका उमेश सन् २००६ मा रोजगारीका लागि सा उदी पुगेका थिए । बुधबार बिहान काठमाडौं आइपुगेका उमेशलाई रायले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। विमानस्थलमा उमेश (दायाँबाट दोस्रो, सेतो ज्याकेटमा)


