आस्था राउतलाई ४ दिन म्याद थप, अब प्रहरी हि’रासतमा बस्नुपर्ने : जे हुन्छ बे’होर्छु भन्दै आस्था यसरी बा’हिरीइन – हेर्नुस् भिडियो
काठमाडौं । गायिका आस्था राउतलाई जिल्ला अदालत काठमाडौंले चार दिन म्याद थप गरेको छ । अब उनी चार दिनसम्म प्रहरी हि’रासतमै बस्नुपर्ने भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले बयान लिएपछि आस्थालाई महानगरी प्रहरी परिसर काठमाडौं लगिएको थियो । उनलाई प्रहरीले जिल्ला अदालतमा सोमबार नै अ’भद्र व्य’वहारमा मु’द्दा दर्ता गरेको थियो । उनीसँग अ’नुसन्धान गर्नुपर्ने भएकाले प्रहरीलाई थप चार दिन म्याद थप गरिएको हो ।
विमानस्थलमा कार्यरत प्रहरी कर्मचारी रमिशा श्रेष्ठले राउतवि’रुद्ध प्रहरीमा उ’जुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा राउतलाई प्रहरीले खोजीको सूचीमा रखकेको थियो । उनलाई आफन्तले नै महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित गराएका हुन् ।


