४ हजार तिरेर आस्था राउत रि’हा

काठमाडौं, १४ माघ । प्रहरी हि’रासतमा रहेकी चर्चित गायिका आस्था राउत रि’हा भएकी छिन् । उनी चार हजार धरौटीमा रि’हा भएकी हुन्।

उनीमाथि दर्ता गरिएको अ’भियोग पत्रको आधारमा जिल्ला प्रशासन कार्यालयले चा’र हजार धरौटीमा छाड्न आदेश दिएको हो । गायिका राउतमाथि त्रिभुवन विमानस्थलमा कार्यरत महिला प्रहरी जवान रमिता श्रेष्ठमाथि दु’र्व्यव’हार गरेको आ’रोप लागेको थियो। महिला प्रहरी जवान श्रेष्ठले जाहेरी दिएपछि राउतवि’रुद्ध प’क्राउ पुर्जी जारी गरिएको थियो ।

उनी नेपाल बाहिर रहेकोले उनलाई प्रहरीले फ’रार सुचीमा राखेको थियो । उनी हिजोमात्रै नेपाल आएकी थिईन् । काठमाडौं आएलगत्तै उनी आफ्ना मामा र काकाको साथमा प्रहरीकहाँ पुगेकी थिईन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतवि’रूद्ध प’क्राउ पूर्जी जारी गरेको थियो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।