जापानमा एक नेपाली म,हिलाको दुःखद नि,धन

काठमाडौँ । जापानमा एक नेपाली महिलाको नि,धन भएको छ ।

नि,धन हुनेमा गल्कोट ताराखोला गाउँपालिका–३ हिल डोवटा बाग्लुङकी ४२ वर्षीया लाल कुमारी चालिसे कुवँर रहेको बताइएको छ । उनी जापानको चुफुमा बस्दै आएकी थिइन् । मुटुरोगी चालिसेको चफुस्थित साकाकिबारा अस्पतालमा उपचार भइरहेको थियो ।

मुटुरोगी चालिसेको मुटुको अ,प्रेसन गर्ने क्रममा अप्रेसन असफल भएपछि ज्या न गएको हो । करिव ४ वर्ष अघि जापान आएकी उनी श्रीमानको साथमा बस्थिन् ।

उनको पार्थिव शरीरलाई यही फेब्रुअरी १७ तारिख सोमबार दिउँसो २.४० बजे जापानकै फुदोमाए रेल स्टेसन नजिकै अन्तिम दा,हसंस्कार गरिने थापाले जानकारी गराएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।