पाख्रीवासमा समाजवादी नगर कमिटीको बैठक सम्पन्न

धनकुटा खबर, चैत ३ । समाजवादी पार्टी पाख्रीवास नगर कमिटीको बैठक आज पाख्रीवासमा सम्पन्न भएको छ । समाजवादी पार्टी जिल्ला समन्वय समितिका सभापति बल बहादुर राईको प्रमुख आ,त्थ्यिमा सञ्चालित वैठकले टोल टोलमा पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प,रित्या,ग गरि बम बहादुर राई, राजु रिमाल र दिल बहादुर बस्नेत समाजवादी पार्टीमा प्रवेश गरेको पार्टीका पाख्रीवास नगर कमिटी सभापति जितेन्द्र माङ्गपाहाङ्ग राईले जानकारी दिनुभयो । उनिहरुलाई जिल्ला सभापतिले दोसाल्ला ओ,ढाएर स्वागत गर्नु भयो गर्नुभएको थियो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖