पाँचथरमा बोलेरो दु,र्घटना- ६ जना घा,इते
पाँचथर । पाँचथरको याङवरक गाउँपालिका २ फलैंचागढीमा आज बोलेरो जिप दु,र्घ,टना हुँदा छ जना घा,इते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार याङवरक–१ च्याङथापूबाट फिदिम आउँदै गरेको प्रदेश नं. १–०१–००१ च ७५२८ नम्बरको बोलेरो जिप आज विहान याङवरक–२ गढी भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट करीब एक सय मिटर तल झरेर दु,र्घ,टना भएको हो ।
दु,र्घ,टनामा बोलेरो चालक याङवरक–२ का २२ वर्षीय डिल्ली अधिकारीसहित छ जना घा,इते भएका छन् । दु,र्घ,टनामा याङवरक–२ का दीपक प्याकुरेल, सोही स्थानकी सुस्मा बेघा लिम्बू, झापाको वुद्धशान्ति गाउँपालिका–३ का पुष्प खनाल, ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ का शेरबहादुर चौहान र झापाको मेचीनगर नगरपालिका–१४ का विष्णुप्रसाद ओझी घा,इते भएको प्रहरी जनाएको छ । घा,इतेहरुलाई थप उपचारका लागि झापा पठाइएको छ ।
जिप दु,घटनामा चार घा,इते एक जनाको गम्भीर

बझाङमा जिप दु,घटना हुँदा चार जना घाइते । बझाङको जयपृथ्बी नगरपालिका–११ भोपुरमा जिप दु,घटना भएको जिल्ला ट्राफिक कार्यालय प्रमुख पुष्पराज जोशीले बताउनुभयो । उहाँले बिहान चैनपुर जीप पार्कदेखि भोपुरको लागि छुटेको से १ ज १११९ नं को जीप बिहान १०ः४० बजे भोजपुरमा दु,घटना भएको जानकारी दिएका छन् । तस्बिर- ललित सिंह, रासस


