धनकुटाका यी दुई ला’गुऔ’षध सहित पक्राउ

सुनसरी, असार २३ । सुनसरी धरान उपमहानगरपालिका ६ तीनकुने जंगलबाट ला गु औ षध सहित २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा धनकुटा नगरपालिका ६ बस्ने २१ बर्षीय सुमन कार्की र धनकुटा नगरपालिका ९ बस्ने २१ बर्षीय सुदिप राई रहेका छन् ।

हिजो बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले ईटहरीबाट धरानतर्फ आउँदै गरेको प्र१-०६-००१प ००१८ नम्बरको मोटरसाईललाई चेकजाँच गर्दा सवार कार्की र राईको साथबाट ला गु औ षध डाइजेल्याप ५ एम्पुल, लुपिजेसिक ५ एम्पुल, एभिल ५ एम्पुल र फेनर्गन ५ एम्पुल बरामद भएकोले मोटरसाईकल सहित उनिहरुलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।