स्थगित भयो सत्ता गठबन्धनको बैठक

काठमाडौ । आज बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बाेलाइएकाे बैठक स्थगित भएकाे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे सचिवालयले जनाएकाे छ ।

पछिल्लाे समय गठबन्धनभित्र खटपट भएका समाचारहरू सार्वजनिक भइरहेका बेला बाेलाइएकाे बैठक नै स्थगित भएकाे हाे ।
टीआरसी लगायत विषयमा बैठकमा छलफल हुने बताइएकाे थियाे ।

नेपाली कांग्रेसको महासमितिको बैठकपछि सत्ता गठबन्धनमा थप चिसोपना आएको छ । महासमितिपछि माओवादी कांग्रेससँग रुष्ट छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖