इलाम दुर्घटनामा मृत्यु हुनेको खुल्यो पहिचान
इलाम । दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ ।
रोङ गाउँपालिका-४ बाघखोर भ्यान दुर्घटनास्थलमा भेटिएको शव इलामको देउमाई नगरपालिका ६ का अन्दाजी २४/२५ वर्षका दीपेश राई रहेको प्रहरीले जनाएको छ ।