झापाको दमकमा एक महिला माथि गोली प्रहार
झापा । झापाको दमक ५ मा एक महिलामाथी गोली प्रहार भएको छ ।
गोलि प्रहारबाट एक महिला घाइते भएको र घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
दमक ५ जेष्ठ नागरिक प्रतिस्ठान छेउमा गोली चलेको प्रहरीको भनाइ छ ।
थप विवरण आउन बाकी छ ।


