मोरङको बुढीगंगामा माटोको ढिस्कोले पुरिएर बालकको मृत्यु

मोरङ, बैशाख २७ गते । मोरङको बुढीगंगा गाउँपालिका-६ स्थितमा माटोको ढिस्कोले पुरिएर एक जना बालकको मृत्यु भएको छ ।

हिजो साँझ ५ बजे घर नजिकै रहेको बुढी खोलामा साथीहरुसँग खेल्न गएका राम प्रकाश चौधरीको ११ बर्षीय छोरा प्रकाश चौधरी अबेर सम्म घर फर्केर नआएपछि खोजतलास गर्दै जाने क्रममा सोही दिन राती ९ बजे खोला छेउमा माटोको ढिस्कोले पुरिएको अवस्थामा फेला परेका थिए । उनलाई तत्काल उपचारकोलागी बिराट मेडिकल कलेज पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।

उक्त घटनाको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।