इलाममा सवारी दुर्घटना
इलाम । इलाममा सवारी दुर्घटना भएको छ ।
मेचि राजमार्गको इलाम बजार मुनी तिल्न्केनि नजिकै सुमो गाडी र मोटरसाइकल एक आपसमा ठोकिंदा दुर्घटना भएको हो ।
मे १ ज २३८७ नम्बरको सुमो र १८५२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् ।
