ज्येष्ठ नागरिक आमाहरुलाई निःशुल्क चलचित्र हेर्ने व्यवस्था

विराटनगर । विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीको व्यक्तिगत पहलमा ज्येष्ठ नागरिक आमाहरुलाई निःशुल्क चलचित्र हेर्ने व्यवस्था मिलाएकी छन् ।

जेष्ठ नागरिक आमाहरूलाई वहाँहरूको मानसिक स्फूर्ति र मनोरञ्जनका लागि साथै नेपाली चलचित्रको वर्तमान अवस्था र चलचित्रको माध्यमबाट कलासँग जोड्ने एवम् नेपाली चलचित्रको प्रवर्द्धन समेत हुने उद्देश्यले विराटनगर महानगरपालिका वडा नं. ११ का जेष्ठ नागरिक आमाहरूलाई महानगरपालिकाका उप–प्रमुखज्यु ले आफ्नो व्यक्तिगत पहलमा नेपाली चलचित्र “मनसरा“ देखाउनुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖