सोलुखुम्बुमा खोलाले बगाउंदा एक शिक्षकको मृत्यु

सोलुखुम्बु, असार १९ गते । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-१ स्थित पैया खोलाले बगाएर १ जनाको मृत्यु भएको छ ।

हिजो दिउँसो खोला तर्ने क्रममा खुम्बु पासाङल्हामु-५ स्थित श्री हिमालय आधारभुत बिद्यालय नाम्चे बजारमा कार्यरत शिक्षक माप्यदुधकोशी-२ का ३६ बर्षीय राजु राई खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको हो । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटी खोजतलास गर्ने क्रममा ढुङगामा चेपीएको अबस्थामा लाश फेला पारेको थियो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान कार्य भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖