झापामा घाँटीमा खानेकुरा अड्किएर बालकको मृत्यु
झापा । झापामा एक बालकको मृत्यु भएको छ ।
घाँटीमा खानेकुरा अड्केर झापाको बुद्धशान्तिमा एक बालकको मृत्यु भएको छ ।
बुद्धशान्ति ४ स्थित मंगलबारेका ११ वर्षिया प्रितम् ढकालको बिहान खाना खाने क्रममा खानेकुरा अड्केर मृत्यु भएको हो ।
उनको हिजो जन्मदिन रहेको थियो ।


