मोरङको रंगेलीमा चट्यांग लागेर एक महिलाको मृत्यु,एक घाइते
मोरङ । मोरङको रंगेली वडा नं. ९ धनजुवामा चट्यांग लागेर एक महिलाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा २८ वर्षकी साकुदेवी हेमरम रहेका छन्। घाइतेको थप उपचारको लागि हस्पिटल लगिएको छ ।
घटनाको थप विवरण भने आउन बाँकी रहेको छ ।

