पाँचथरमा पहिरोले घर पुर्दा आमा-छोरीको मृत्यु
पांचथर । पाँचथरमा पहिरोले घर पुर्दा आमा-छोरीको मृत्यु भएको छ ।
फिदिम नगरपालिका-४ चिसापानीमा घर माथिबाट खसेको पहिरोमा परेर २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको हो ।