माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

काठमाडौं, मंसिर २८ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ । यसअघि बिहीबार बस्ने तय भएको बैठक स्थगित भएपछि आज बस्न लागेको हो ।

बिहिबारको बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताका कारण स्थगित भएको थियो । आजको बैठक अहिले बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

बैठकमा माओवादी घटकसँगको एकता प्रक्रियालगायत विषयमा छलफल हुने बताइएको छ । साथै आजको स्थायी समिति बैठकमा केन्द्रीय समिति बैठकका एजेन्डा पनि तय गर्ने सम्भावना रहेको छ । माओवादी केन्द्रले केन्द्रीय समिति बैठक आगामी पुस २ गतेदेखि सुरु गर्ने तयारी गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।