जसपाको महिला अध्यक्षमा शोभा देवी

काठमाडौं, ९ पुस। जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट समाजवादी महिला संघ नेपाल जिल्ला कमिटी रौतहटको अध्यक्षमा शोभा देवी चयन भएकी छिन्।

सदरमुकाम गौर स्थित हालै सम्पन्न पुनर्गठन कार्यक्रम तथा कमिटीको जिल्ला भेलाले  शोभा देवि साहको  अध्यक्षतामा २३सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

नवगठित कमिटीको अध्यक्षमा शोभा देवि साह , उपाध्यक्ष अम्ब्या खातुन , कलपन लामा ,अन्जु यादव सचिव उर्मिला साह सहसचिव र मोमताज बेगम कोषाअध्यक्षमा चयन भएकी छिन्।

त्यस्तै सदस्यहरुमा  मन्जु देवि राउत , सुनिता देवि , लालमुनु राउत , पुजा चौधरी , कल्पना चौधरी लगायत रहेको जसपा नेपालका  रौतहटका  अध्यक्ष श्याम बिहारी यादवले  बताएका छन्। 

जसपा केन्द्रिय कार्यकारिणी सदस्य गोबिन्द चौधरी प्रमुख अतिथि रहेको कार्यक्रममा  विशिष्ट अतिथिको रुपमा पूर्व प्रदेश सांसद रामकिशोर प्रसाद यादव लगायतका सहभागिता रहेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖