यसरी हिउँले ढाकिए कर्णालीका हिमाली जिल्ला
काठमाडौ । कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा हिमपात भइरहेको छ।
हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा शुक्रबार रातिदेखि नै हिउँ परिरहेको हो।
हिमपातका कारण अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर भएको छ।