कञ्चनपुरमा ट्याक्टर दुर्घटना, १७ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

कृष्णपुर नगरपालिका–४ किचाइ समैजी स्कुल नजिक से १ त ३७३२ नम्बरको ट्याक्टर अनियन्त्रित भइ बिहिवार दुर्घटना भएको हो। उक्त दुर्घटनामा ट्याक्टरमा सवार १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

घाइते १७ जनामध्ये १२ जनाको कञ्चपुरको निमेष अस्पताल गुलरीयामा उपचार भइरहेको र अन्य ५ जनाको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

चालक ४३ वर्षीय सियाराम रानालाइ प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।