प्रेस चौतारी सल्यानमा नयाँ नेतृत्व

काठमाडौं, २३ माघ। प्रेस चौतारी नेपाल सल्यानको सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । अधिवेशनले भुमप्रकाश भण्डारीलाई अध्यक्ष चुनेको छ । 

त्यस्तै उपाध्यक्षमा बामदेव केसी र सचिवमा चूडामणि पिएम र कोषाध्यक्षमा कूलबहादुर रेउले चुनिएका छन् ।

 

सदस्यहरूमा क्रमशः धनेश बुढाथोकी, रुपलाल गिरी, पोखरसिंह वली र पूर्णिमा डिसी निर्वाचित भए भने केन्द्रीय प्रतिनिधिमा शंकर केसी र शिवा डाँगी निर्वाचित भएको जनाईएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।