इलाम प्रहरीद्वारा लागु औषध तथा साइबर अपराध सम्बन्धि सचेतना कार्यक्रम‌

इलाम । जिल्ला प्रहरी कार्यालय इलामले इलाम न.पा. ६ प्रज्ञा सदनको एजुकेशनल अंग्रेजि विद्यालयमा लागु औषध तथा साइबर अपराध सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय इलाम, जिल्ला प्रहारी कार्यालय इलाम र सोहि विद्यालयको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा इलामका प्रमुख सेनानी अनुसन्धान उप-निर्देशक, सशस्त्र प्रहरी, विद्यालयका शिक्षक, शिक्षीका र विद्यार्थिहरुलाई जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरिक्षक एकनारायण कोइरालाले लागु औषध तथा साइबर अपराधको बिषयमा प्रशिक्षण दिनु भएको छ ।

कार्यक्रममा नेपालि सेना द्वारा बिपद व्यवस्थापन सम्बन्धि डेमोस्ट्रेसन प्रदर्शन भएको थियो भने सहभागिहरुबाट आएका जिज्ञासाहरुको विषयमा इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ,इलाम स्थित नेपाली सेनाका प्रमुख सेनानी र इलाम प्रहरी प्रमुखले सम्बोधन गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।