प्रेस चौतारी नेपाल नवलपुरमा तीर्थराज डुम्रेको अध्यक्षतामा नयाँ नेतृत्व चयन

काठमाडौं । प्रेस चौतारी नेपाल नवलपुर शाखा सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले तीर्थराज डुम्रेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा खगेन्द्र पराजुली र ज्ञानुमाया पङ्गेनी निर्वाचित हुनुभएको छ ।

सचिवमा राजु चापागाईँ, कोषाध्यक्षमा साहित्य न्यौपाने तथा सहसचिवमा लोकनाथ पङ्गेनी र खेमनारायण महतो निर्वाचित हुनुभएको छ ।
सदस्यहरूमा प्रकाश रेग्मी, किरण गोतामे, युवराज खनाल र उत्सव बस्याल चुनिनु भएको छ ।

केन्द्रीय परिषद् सदस्यहरूमा बिना न्यौपाने, लालकुमार भट्टराई र बुद्धिसागर पोखरेल चुनिनु भएका छ ।

प्रदेश परिषद् सदस्यमा सुरक्षा कँडेल, राम सुनार र डा.नरनाथ पाण्डे निर्वाचित हुनुभएको छ ।

अधिवेशन समुद्घाटन समारोहमा कृष्ण गिरि विकास पत्रकारिता पुरस्कारबाट पोख्रेल र स्व कूलप्रसाद पङ्गेनी–स्व कुन्तादेवी पङ्गेनी, स्व कुविजा खोज पत्रकारिता पुरस्कारबाट आश गुरुङ सम्मानित हुनुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।