राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची

काठमाडौं, ४ फागुन । राष्ट्रियसभाको बैठक बस्दैँछ ।

 

संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ ।

 

संसद सचिवालयका अनुसार आजको बैठकमा बिकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सबन्धमा कानुनी ब्यवस्थाको आवाश्यक्ता सबन्धि प्रतिवेदन, २०८१’ समाभा प्रस्तुत गर्नेछिन् ।

 

राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभावाट पारित भइ सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सुरक्षित कारोबार (पहिलो संसोधन) बिधेयक, २०८० र ‘बैंकिङ कसुर तथा सजायँ (दोस्रो संसोधन) बिधेयक, २०८०  का सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराइ टेबुल गर्नेछन ।

 

शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री बिधा भट्टराइले ‘राष्ट्रिय बिधि बिज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) बिधेयक, २०८१ माथी बिचार गरियोस’ भन्ने  प्रस्ताव सभा समक्ष प्रस्ताव गर्नेछिन् ।

 

साथै, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खडकाले ‘बिधायन ब्यवस्थापन समितिको प्रतिबेदनसहित नवीकरणीय उर्जा तथा उर्जा दक्षता सबन्धी बिधेयक, २०८१ माथी छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा ‘नवीकरणीय उर्जा तथा उर्जा दक्षता सबन्धी बिधेयक, २०८१’ पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖