धनुषामा रित्तियो समाजवादी प्रेस संगठन

काठमाडौं, २५ माघ । समाजवादी प्रेस संगठनको धनुषा जिल्ला समिति नै प्रेस चौतारी नेपालमा फर्किएको छ। 

प्रेस संगठन जिल्लाका सबै नेताहरू प्रेस चौतारी नेपालमा फर्किएको धनुषा, चौतारीले जनाएको छ । 

आइतबार प्रेस चौतारी नेपाल धनुषाको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष अकुलप्रसाद साह सहितका पत्रकार प्रेस चौतारी नेपालमा फर्किएका हुन । 

संगठनका जिल्ला इन्चार्ज रुपेश सिंह, सचिव भोला यादव, सहसचिव धीरेश दत्त, कोषाध्यक्षमा दिनेशकुमार साहसहित १५ सदस्यीय कमिटी प्रेस चौतारीमा फर्किएको छ । उहाँहरूलाई संगठनका महासचिव हीरामान लामा, नेताहरू विश्वमणि सुवेदी लगायतले संगठनमा स्वागत गरेका थिए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका सचिव कमल उपाध्याय, पत्रकार महासंघको लेखा संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा, केन्द्रीय सदस्य ईश्वरी काफ्ले, अर्जुन क्षेत्रीलगायत सहभागी थिए ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।