सोलुखुम्बुमा बोलेरो दुर्घटना अपडेट : ६ जनाको शव फेला
सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको भिरकुनामा बोलेरो दुर्घटनामा परेको छ ।
गाडी सडकबाट करिव २ सय मिटर तल खसेको हो ।
६ जनाको शव फेला परेको वडा नं ६ का वडा सदस्य कणे बहादुर राईले जानकारी दिनुभयो ।
कति सवार थिए भन्ने यकिन छैन


