मोरङको उर्लाबारीका १४ वर्षीय आयुषा धिमाल बेपत्ता

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–३ मङ्गलबारेकी १४ वर्षीया आयुषा धिमाल बेपत्ता भएकी छन् । उनी केही दिनअघि कानेपोखरी ५, दुम्रीघाट मामाघर आएकी थिइन् ।

कानेपोखरी ५, दुम्रीघाट स्थित मामाला घर(पदम धिमालघर) बाट २ बजे दिउँसो हिडेको परिवारले बताएका छन् ।

परिवारका अनुसार आयुषा आज घर फर्किने जानकारी पाए पनि साँझसम्म घर नआएपछि परिवार र अभिभावकहरू निकै चिन्तित भएका छन् । उनी घर नआएपछि खोजी कार्य सुरु गरिएको र आफन्त, साथीभाइ र स्थानीयहरूसँग सम्पर्क गरिरहेको परिवारले जनाएको छ ।

परिवारका एक सदस्यले बताए अनुसार, “आयुषा आज घर फर्केको खबर सुनेका थियौं, तर अहिले सम्म घर नआएकी हुनाले हामीले खोजी थालेका छौं ।”

यसबीचमा प्रहरीले समेत प्रारम्भिक जानकारी लिँदै खोजतलासमा सहयोग गरिरहेको बताइएको छ । स्थानीयहरूले आयुषाको सुरक्षाप्रति चासो व्यक्त गर्दै शीघ्र फेला पार्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

सम्पर्क :
Suman Dhimal
[Mobile] 9817364836
Raj dhimal
970956677
What’s app
+97338470773

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।