झापाबाट छोरी सहित आमा सम्पर्कविहिन

झापा । झापा जिल्लाको शिवसताक्षी नगरपालिका–३, लाहुरेचोक निवासी ३३ वर्षीया सम्झना केदेम राई र उनकी ३ वर्षीया छोरी बिबिसा लेनदेन विगत कार्तिक ७ गतेदेखि सम्पर्कविहीन छन्।

परिवारका अनुसार उनीहरू सोही दिन दिउँसोतिर कसैलाई केही नभनी घरबाट निस्किएका थिए र त्यसयता उनीहरूको कुनै खबर आएको छैन।

यदि सम्झना राई र उनकी छोरी बिबिसालाई देख्नुभएको वा भेट्नुभएको भए नजिकको प्रहरी कार्यालयमा जानकारी गरिदिनुहुन वा तल दिइएको सम्पर्क नम्बरमा सम्पर्क गर्न अनुरोध छ।

सम्पर्क: कविध्वज केदेम (श्रीमान) – ९८१५९२१७२३

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖