नेपाली क्यालिस्थेनिक्स खेलाडीको ऐतिहासिक अन्तर्राष्ट्रिय सहभागिता हुदै

काठमाडौं । पहिलोपटक तीन नेपाली खेलाडीले भारतको बैंगलोरमा हुन गइरहेको ग्राउन्ड जिरो अन्तर्राष्ट्रिय‌ क्यालिस्थेनिक्स प्रतियोगितामा २०२६ मा सहभागिता जनाउने भएका छन्।

चार सदस्य टोली अन्तर्राष्ट्रिय खेलाडी तथा स्ट्रीट वर्कआउट लिडर जगदीशन्द्र जोशी ज्याकको संयोजकमा जनवरी ७ मा भारतको बेङ्गलोरको लागि प्रस्थान गर्नेछ ।

प्रतियोगिता जनवरी ९ र १० तारिखमा हुनेछ जसमा स्ट्याटिक्स तर्फ समर लामा ,फ्रीस्टाइलतर्फ संगम अधिकारी र महिला फ्रीस्टाइलतर्फ ईसुरा राई अन्तर्राष्ट्रिय सहभागिता जनाउने छन्।

यो प्रतिस्पर्धामा उत्कृष्ट दुईजना खेलाडीले विश्व च्याम्पियनसिपको यात्रा तय गर्नेछ। यो सहभागिताले भविष्यमा नेपाली क्यालिस्थेनिक्स खेलाडी र स्ट्रीट वर्कआउट फिटनेस समुदायको लागि एउटा नयाँ अवसरका ढोकाहरू खोलिने संयोजक जगदीशन्द्र जोशी ज्याकले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖