म्याङलुङ क्याम्पस तेह्रथुममा संघीय बिद्याथी युनियन लिम्बुवान गठन

तेह्रथुम ८ फागुन तेह्रथुम जिल्लाको म्याङलुङ क्याम्पस तेह्रथुममा संघीय बिद्याथी युनियन लिम्बुवान माओत्सेतुङ तुम्बाहाम्फेको अध्यक्षतामा १७ सदस्यी क्याम्पस कमिटी गठन गरीएको छ ।

कमिटीको उपाध्यक्ष सिता कन्दङवा सचिब उषालक्ष्मी तुम्बाहाम्फे सहसचिबमा हेरीका याक्सो लिम्बु र कोषाध्यक्षमा बर्षा सोदेम्बा रहनु भएको छ ।

त्यस्तै कमिटीको सदस्यहरुमा कुमारी दास, सबिन लिम्बु, प्रदिप लिम्बु, सृजना लिम्बु, सुस्मीता लिम्बु, सरु लिम्बु, लेप्मुहाङ पयाङगु , अस्मीता लिम्बु, सुमित्रा तुम्रोक । सालिका लिम्बु , अमित राई , र अमर लिम्बु रहनु भएको छ ।

कमिटी संघीय बिद्यार्थी युनियन लिम्बुवानका जिल्ला अध्यक्ष बिजय निङलेकुको प्रमुख आतिथ्यतामा गठन गरीएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।