शुक्रबार साँझ वीरगन्जमा भीषण आगलागी, ७ ओटा बस जलेर नस्ट

वीरगन्ज, वैशाख १५ । वीरगन्ज बसपार्कस्थित इन्डिका ई रिपेयरिङ बडी कारखानामा शुक्रबार साँझ भीषण आगोलागी भएको छ ।

बिजुलीको तार सट भइ आगो लागेको जनाइएको छ ।

आगोलागीबाट कारखानामा मर्मतका लागि राखिएका सातओटा बस जलेर नस्ट भएका छन् ।

नेपाली सेना, प्रहरी, स्थानीय र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖