डेढ महिना पुग्नै लाग्दा कुन्दन हत्या प्रकरणमा प्रहरीले फेरी यसरी मुख खोल्यो (भिडियोसहित)
काठमाडौं, कुन्दन थापाको हत्या नै भएको हो भन्दै आएको परिवारको भनाईलाई झण्डै डेढ महिनापछि सम्बन्धित निकायले सुनेको छ ।
रानीबारी उपभोक्ता मार्ग समितिले प्रहरी प्रशासनलाई बोलाएर पिडित परिवारसंग छलफल गराएपछि उनीहरुको भनाईलाई सम्बन्धित निकायले सुन्न बाध्य भएको हो ।
एकतन्त्रिए शासन प्रणाली लागु गरेर आफ्नो पावर देखाई बसेको प्रहरी प्रशासन उपभोक्ता समितिको निमन्त्रणामा छलफमा सहभागि भएपछि के जवाफ दियो ? पिडित परिवारको माग उही हो या अरुपनि केही थपिएका छन्, उपभोक्ता समितिका व्यक्तिहरुको भनाई के छ ? पिडित परिवारलाई नपत्याएर दुव्र्यवहार गरिरहेको प्रहरीलाई के भन्यो उपभोक्ता समितिले ? र पुर्व शिक्षा मन्त्रिको उपस्थितिमा गरिएको छलफमा पुर्व मन्त्रिले कस्तो प्रतिबद्धता व्यक्त गरे हेरौं छलफलका केही झलकहरु
भिडियो :


