एमालेको नयाँ चुनावी गीत (भिडियो हेर्नुहोस्)

काठमाण्डौ । दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई सहयोग पुर्याउने उद्धेश्यका साथ एउटा लोकप्रिय गीत सार्वजनिक भएको छ । एमाले अध्यक्ष केपी ओली,बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र

राष्ट्रपतिको बाटो छेकेर एम्बुलेन्सका लागि बाटो खुलाउने ट्राफिक पुरस्कृत

बेंग्लोर, असार ७ । भारतको बेंग्लोर सहरमा तैनाथ एक ट्राफिक प्रहरी भारतका राष्ट्रपति प्रणव मुखर्जीको सवारी रोकेर एम्बुलेन्सलाई बाटो खुला गरेका कारण पुरस्कृत हुने भएका छन् । राष्ट्रपतिको सवारी आइपुग्दा

साउदी अरबको जुवेलमा ग्याँस चुहिंदा २ जना नेपालीको मृत्यु

साउदी अरब, असार ७ । साउदी अरबको जुवेलस्थित एक ग्याँस प्लान्टको बिषाक्त ग्याँस नष्ट गर्नेक्रममा दुई नेपाली कामदारको ज्यान गएको छ । साउदीको ग्लोबल इन्भारोमेन्टल म्यानेजमेन्ट सर्भिस कम्पनीमा कार्यरत दिक्तेल

यस्ता छन काठमाडौँमा बेचिने मःमः बारे ७ अनौठा तथ्य, जुन तपाईंलाई थाहा नहुन सक्छ !

काठमाडौँ, तपाईं हामीले खुब मीठो मानेर खाने परिकार हो म:म । बफ, चिकेन, मटन, भेज, पनीर लगायतका धेरै स्वादमा पाइने म:म र त्यसमा पनि काठमाडौँमा बेचिने म:मका बारेमा केहि तथ्य

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलाई गोर्खा सैनिकले पठाए यस्तो चेतावनी – भिडियो सहित

काठमाडौं, भारतीय सेनाको गोर्खा रेजिमेन्टमा रहेका जवानहरुले आवश्यक परे गोर्खाल्याण्डको लागि जागिरबाट राजिनामा दिएर युद्धमा होमिने सन्देश पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलाई पठाएका छन्। हातमा अत्याधुनिक हतियार बोकेका गोर्खासेनाले आफुहरुलाई

‘प्रचण्डको’ नयाँ खुलासा : वीरेन्द्रसँग वार्ताको प्रयास हुँदै गर्दा दरबार हत्याकाण्ड !

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा वीरेन्द्रसँग वार्ताको प्रयास भइरहेकै वेला दरबार हत्याकाण्ड भएको खुलासा गरेका छन् । ‘पार्टी (माओवादी)का तर्फबाट धीरेन्द्रसँग वार्ता भएकै थियो । वीरेन्द्रसँग पनि कसरी

एमालेका ‘हेभी वेट’ उम्मेदवार : को-को कहाँबाट चुनावमा लड्दै ?

काठमाडौं, दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) ले ‘हेभी वेट’ उम्मेदवारलाई मैदानमा अघि सारेको छ । निर्वाचन हुँदै गरेका ३५ जिल्लामध्ये १० तहमा एमालेका जिल्ला अध्यक्ष नै चुनावमा उत्रिएका

जुन २१ अर्थात अन्तर्राष्ट्रिय योग दिवस : धनकुटाको हिलेमा यसरी मनाईयो (फोटो फिचरसहित)

धनकुटा खबर, असार ७ । आज जुन २१ अर्थात अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँ छ । ‘योग गरौँ, निरोग बनौँ’ भन्ने नाराका साथ मनाईदै गरेको योग

खोटाङमा एमाले उम्मेदवारको घरमा बम विस्फोट, एक जना गम्भीर

खोटाङ, ७ असार । नेकपा (एमाले) बाट खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडाध्यक्षमा उम्मेदवार बनेका लिला चौहानको घरमा बम विस्फोट भएको छ । उम्मेदवार चौहानका दाजु टेकबहादुर, बुहारी शकुन्तला र

धनकुटामा १४ उमेद्वारी फिर्ता

धनकुटा खबर, असार ७ । धनकुटाको स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी दिएको १४ जनाले उम्मेदुवारी फिर्ता लिएका छन् । धनकुटाको ७ तह मध्ये पाख्रीबास नगरपालिकाबाट ८ जना र महालक्ष्मि नगरपालिकाबाट ६



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।