काठमाण्डौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ऐतिहासिक सफलता प्राप्त गरेको छ । अहिलेसम्म ४१ नगरपालिका र ७२ गाउँपालिकासहित ११३ स्थानीय तहमा
सिन्धुपाल्चोक, जेष्ठ ७, । मतपत्रभित्र पैसा भेटिएपछि इन्द्रावती गाउँपालिकामा विवादले मतगणना रोकिएको छ । इन्द्रावती गाउँपालिकाको वडा ८, ९, १० को मत गणना गर्ने क्रममा दस, पाँच, पचासका नोट भेटिएपछि
काठमाडौं उपत्यका मेयरका उमेद्धार राजुराज जोशी पछिल्लो मत परिणाम अनुसार झण्डै सात हजार मत अन्तरले पछाडि छन । एमालेका उमेद्धार विद्यासुन्दर शाक्यले २४०२२ मत ल्याँउदा राजुराज १७०५० मतका साथ उनलाई
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले नेकपा माओवादीको उपादेयता सिद्धिएको दाबी गरेका छन् । दङ्गाली कम्युनिष्ट आन्दोलनका धरोहर नेत्रलाल अभागीको ३३ औँ स्मृत्ति दिवसलाई शनिबार घोराहीमा सम्वोधन
धनकुटाको एक नवनिर्मित भवनको सितलमा बसेर बाँसबाट निर्मित बाँसुरी तथा मुरलीहरु बेच्न लाने तयारी गर्दै एक ब्यापारी । तस्वीर: नारायण कुमार राई / धनकुटा खवर
धनकुटाको बुढिमोरङ गाउँ । यो क्षेत्र धनकुटाको खुर्सानी उत्पादनको पकेट क्षेत्र हो । तस्वीर: नारायण कुमार राई / धनकुटा खवर
काठमाडौं, ७ जेठ । काठमाडौं महानगरपालिकाको ७० हजार बढी मत गणना भइसक्यो । नेकपा एमालेका विद्यासुन्दर शाक्यले एकोहारो अग्रता लिइरहेका छन् । आइतबार विहानसम्म आइपुग्दा शाक्यले कांग्रेसका उम्मेदवार राजुराज जोशीको
स्थानीय तहको निर्वाचनमा एमालेबाट धादिङ जिल्लास्थित गंगाजमुना गाउँपालिकाको उपप्रमुखमा सुश्री एन्जीला तामाङ (थिंङ) विजयी भएपछि आफ्नो मतदाताहरु लाई धन्यबाद दिने क्रममा खुशीहुँदै भनिन्-‘प्रभु येशूले मलाई जिताउनुभो, प्रभुलाई धन्यवाद।’ । पास्टरकी
रसुवा । शुक्रबार खुकुरी प्रहार घटनाका दोषीलाई कारबाहीको माग गर्दै नेकपा (एमाले) रसुवाले शनिबारदेखि अनिश्चितकालीन रसुवा बन्द आह्वान गरेको छ । एमालेका जिल्ला अध्यक्ष कर्णेल लामाद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार खुकुरी प्रहार
धादिङ । विजय जुलुसबाट फर्केका कांग्रेस धादिङ सचिव एवं ज्वालामुखि गाउँपालिकाका नवनिर्वाचित प्रमुख विनोद तिमल्सिनासहित ६ जनालाई एमाले कार्यकर्ताले आक्रमण गरेका छन् । विजयी जुलुसबाट फर्कने क्रममा तिमल्सिनाको ससुराली घर