झन्डै बिस बर्ष पछी नेपालमा स्थानीय निकायको चुनाव भयो । देसका ठुला पार्टी देखि साना हुँदै स्वतन्त्र ब्यक्तिहरु समेत चुनावमा होमिए । अहिले सम्म पुर्णरुपमा मत गणना सकिएको छैन ।
नेपाली कांग्रेसको पच्चीस वर्षे बिरासत तोड्दै बनेपामा एमालेले जीत निकालेपछि बनेपा र काभ्रे नेतृत्वको अनुरोधमा एमाले अध्यक्ष केपी शर्मा ओली बिजय सभालाई सम्बोधन गर्न बनेपा पुगे । उनले सभामा भने
कालीकोट ६ जेठ – नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी दन्ता नेपाली दर्शना सबैभन्दा कान्छी उपमेयर बनेकी छिन् । सार्की परिवारमा जन्मिएकी २६ वर्षीया दन्ता नेपाली (दर्शना)ले कालिकोटको तिलागुफा नगरपालिकामा उपमेयरमा
काठमाडौं । स्थानीय तहको पहिलो चरणको चुनावको अधिकांस परिणामआएपछि नयाँ शक्ति पार्टी नेपालले विज्ञप्ती निकालेर भरपर्दो नया“ विकल्प नपाएसम्म मतदाता पुरानै शक्तिहरुलाई रोज्न वाध्य हुन्छन् भन्ने यो निर्वाचनले हामीलाई सिकाएको
नगरकोट, ६ जेठ । मध्यपुरथिमि नगरपालिका–५ मा नेकपा(एमाले)का वडाध्यक्ष र महिला सदस्य तथा नेपाली काँग्रेसका दुई खुला सदस्यमा विजयी भएका छन् । वडा नं ५ मा एमालेका अमृतमान श्रेष्ठ एक
वीरगन्ज, ६ जेठ । राष्ट्र गौरवको आयोजनाका रुपमा बारा जिल्लामा निर्माण हुने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका कारण तनिया बस्ती उठीबास हुने डरले त्यहाँका बासिन्दा चिन्तित भएका छन् । तामाङ, मगर, बाहुन,
चितवन, ६ जेठ । भरतपुर महानगरपालिकाको मतगणना कार्य १५ घन्टा रोकिएर पुनः सुरु भएको छ । मतगणना कार्य सन्तोषजनक नभएको भन्दै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले विरोध जनाएपछि
काठमाडौं, जेठ ६ । काठमाडौं महानगरपालिकाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेको अग्रता फराकिलो बनाउँदै लगेको छ। ४५ हजार मत गनिसक्दा नेकपा एमालेका विद्या सुन्दर शाक्यले १८ हजार १ सय ५५
झलारी (कञ्चनपुर), ५ जेठ । नेकपा माओवादी केन्द्र प्रवेश गरेको भनिएकी नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ कञ्चनपुरकी नगर कमिटी अध्यक्षले त्यसको खण्डन गरेकी छन् । र, आफू
Bhadragol is a nepali Tv serial broadcasting every Friday on Nepal Television. It is one of the most viewed television programs in Nepal. The show is produced by Subash Karki