बुधबार परेको मातातिर्थ औंसीमा आमालाई खुवाउन धनकुटा बजारको एक चौकमा मिठाई किनबेच गर्दै स्थानिय ब्यपारी तथा सर्वसाधारणहरु । तस्वीर: नारायण कुमार राई / धनकुटा खबर
काठमाडौँ, १३ वैशाख । नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । जीवित आमालाई मीठो खान लाउन दिई
धनकुटा खबर/धनकुटा,१२ बैशाख ।आज दिउँसो संखुवासभाबाट धनकुटा आउँदै गरेको यात्रुबाहक ल्याण्डरोभर संखुवासभाको केवाखोला छेउमा दुर्घटना हुंदा जिपमा सवार २० जना घाईते भएका छन् । घाईतेहरु मध्ये गम्भिर ८ जनाको धनकुटाका
काठमडौँ, १२ वैशाख । नेपाली काँग्रेसले मुलुकलाई आगामी १० वर्षभित्र एउटा मध्यम आययुक्त गतिशील राष्ट्र बनाउने ध्येयका साथ पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालयमा आज आयोजित विशेष कार्यक्रममा
दिपा आचार्य म, श्रीमान अनि दुई जना छोरीसहित मेरो ४ जनाको परिवार । श्रीमानले नेपालमै केही काम गरेर यतै केही गरौं भन्ने पनि सोच्नुभएको थियो । तर काम गर्दा पनि
बेइजिङ, १२ वैशाख । चीनमा यस वर्षको पहिलो चार महिना भित्रमा ३३ करोड नयाँ रोजगारी सृजना भएको छ । यस कारण बेरोजगारी सङ्ख्यामा कमि आएको छ । सरकारी अधिकारीले मङ्गलबार
हाउस्टन (संयुक्त राज्य अमेरिका), १२ वैशाख । फोक्सो सुनिने रोग (निमोनिया) भएपछि अस्पतालमा भर्ना हुनुभएका अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एचडब्लु बुसलाई अस्पतालमै निगरानीमा राखिएको छ । स्थानीय अस्पतालमा उहाँलाई निरन्तर निगरानीसहित
गोरखा, १२ वैशाख । बारपाकलाई केन्द्र बनाएर ‘गोरखा भूकम्प’ गएको दुई वर्ष पुगेको छ । भूकम्प गएदेखि अहिलेसम्मका गतिविधिलाई हेर्दा भूकम्पबाट अथाह क्षति भएको छ भने उपलब्धि निकै थोरै देखिन्छ
मलेखु (धादिङ), १२ वैशाख । धादिङको सिद्धलेक गाउँपालिका–५ चापखोलामा आज भएको ट्रक दुर्घटनामा १३ जना घाइते भएका छन् । ती मध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं, १२ बैशाख । भुकम्पपछिको पूर्ननिर्माणमा एकीकृत नमूना बस्ती निर्माण गरेर उदाहरणीय काम गरेको भन्दै भुकम्पपीडित तथा सहयोगी समाजले सिताराम कट्टेल र कुञ्जना घिमिरे(धुर्मुस–सुन्तलीलाई) अभिनन्दन गरेको छ । मंगलबार समाजले