शौचालयसहितको बस सेवा शुरू

चैत्र–१० । उग्रतारा सार्वजनिक यातायात समितिले डडेल्धुरा— काठमाडौँ वातावरण अनुकुलित आधुनिक सेवासहितको ‘एयर सस्पेन्सन’ एसी बस सञ्चालनमा ल्याएको छ । नयाँ प्रविधिसहित आरामदायी यात्राका लागि उग्रतारा यातायातले बिहीबारदेखि घटाल एयर

एक सय ३५ बर्ष पुरानो धनकुटाको ऐतिहाँसिक सल्लेरी वनका रुख काट्न शुरु

धनकुटा खबर, १०चैत । एक सय ३५ बर्ष पुरानो धनकुटाको ऐतिहाँसिक सल्लेरी वनका खोटे सल्लाका रुखहरु काट्न शुरु गरिएको छ । धनकुटा नगरपालिकाको ३,४ र ६ वडाको ४३ दशमलव ७२

चुँदार पेशाबाट राम्रो कमाई

धनकुटा खबर । लोपउन्मूख काष्ठ शिल्पी कला (चुँदार) पेशाबाट मोरङ्ग केरावारी ९ देवी झोडाका चुँदार कालिगढ राजकुमार बिकले मासिक ३० हजार भन्दा बढी कमाई गर्ने गरेका छन् । २०४५ सालबाट भुटान,भारतको

तेलहन बाली तोरी उखाल्दै धनकुटाको बेलाहारा गाउँका एक किसान

आफ्नो बारीमा लगाएको तेलहन बाली तोरी उखाल्दै धनकुटाको बेलाहारा गाउँका एक किसान । जिल्ला कृषि बिकास कार्यालय धनकुटाको तथ्यांक अनुसार धनकुटामा बार्षिक ८ सय ६० हेक्टरमा ५ सय ६० मेट्रिक

अपडेटः मोरङको कानेपोखरीमा बस दुर्घटना हुँदा ४ को मृत्यु, ३३ जना घाइते

अपडेटः विराटनगर, चैत्र ९ । पूर्व पश्चिम राजमार्गको मोरङ कानेपोखरीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भिर

एमालेले तोक्यो गाउँ र नगरपालिकाको संयोजक

त्रिशूली (नुवाकोट), ९ चैत । नेकपा (एमाले)ले जिल्लामा परिवर्तित स्थानीय तहको संरचना अनुसार आफ्नो सङ्गठनलाई विस्तार गरेको छ । साबिकको क्षेत्रीय, इलाका, गाउँ र नगर कमिटीलाई नयाँ स्थानीय तहको संरचनाअनुसार

चिनियाँ रक्षामन्त्री बिहीबार नेपाल आउँदै

काठमाडौँ, ९ चैत । छिमेकी मुलुक चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा बिहीबार यहाँ आउँदै हुनुहुन्छ । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ

चिकित्सकको लापरवाहीको कारण बिरामीको मृत्यु, मृतकका आफन्तले गरे क्लिनिकमा तोडफोड

लहान, ९ चैत । चिकित्सकको लापरवाहीको कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले आज सिरहाको बन्दीपुरस्थित एक स्वास्थ्य क्लिनिकमा तोडफोड गरेका छन् । अनुहारको डन्डीफोर हटाउने भन्दै मङ्गलवार स्थानीय राइन

वैदेशिक भ्रमण कार्यक्रम स्थगन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्वाचन आयोगद्वारा पुनः निर्देशन

काठमाडौँ, ९ चैत । निर्वाचन आयोगले आगामी वैशाख ३१ गतेका लागि घोषित स्थानीय तह निर्वाचन सम्पन्न नभएसम्मका लागि तालिम, गोष्ठी, सेमिनार, अवलोकन भ्रमण प्रयोजनार्थ हुने वैदेशिक भ्रमण कार्यक्रम स्थगन गर्न

Girl gives birth to son at exam centre

Jajarkot, March 22: A girl student attending the Secondary Education Examination (SEE) at an examination centre in Limsa on Wednesday gave birth to a son. Niruta Singh of Dipendra Secondary



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।