काठमाडौँ । लोकसेवा आयोगले ७६८ जना शाखा अधिकृतको माग गरेको छ । आयोगले बुधबार निकालेको विज्ञापनअनुसार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी सो संख्यामा अधिकृतको माग गरिएको हो
धनकुटा खबर । महिला हिं सा वि रुद्धको १६ दिने अभियान अन्तर्गत आज धनकुटाको हिलेमा सडक नाटक प्रदर्शन गरिएको छ । महिला पुन:स्थापन सेवा केन्द्र धनकुटा, महिला मानव अधिकार रक्षक
काठमाडौं । नेपालमा पहिलो पटक शुरु भएको ‘कमेडी च्याम्पियन’को भोटिङ लाईन शुरु भएको छ । टप १५ बाट भोटिङ लाईन शुरु भएको हो । जजको भिटो पावरमार्फत प्रतियोगी नं ८
काठमाडौं, २४ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौंमा आज सम्पन्न भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले हासिल गरेको परिणामले खुशी भएका छन् । उनले नेपालले हाँसिल गरेको परीणामले
धनकुटा खबर, २४ मंसिर । उद्योग बाणिज्य संघ धनकुटाको कार्यालयमा व्यावसायीहरुले ताला लगाएको छ । मंसिर २३ गते भएको महासंघको साधारण सभामा आफ्ना माग राख्दा राख्दै बन्द सत्र सुरु गरिएको
काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । आफ्नै भूमिमा आयोजना गरिएको सागमा नेपालले ५१ स्वर्ण, ५९ रजत र ९२
धनश्याम मिश्र, जनकपुर , २४ मंसिर । झू ठो विवरण पेश गरी नेपाली नागरिकता लिन खोज्ने दुइ जनालाई जिल्ला प्रशासन कार्यालय धनुषाले नियन्त्रणमा लिएको छ । प्रमुख जिल्ला अधिकारी प्रदीप
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक हात पारेको छ । मंगलबारको फाइनल खेलमा भुटानलाई २–१ ले पाखा लगाउँदै नेपालले स्वर्ण पदक आफ्नो पक्षमा
जनकपुरधाम । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती खेलमा पदक ल्याउने नेपाली खेलाडीलाई प्रदेश २ सरकारले सम्मान गरेको छ । कुस्ती खेलमा नेपालका लागि स्वर्ण ल्याउने संगीता
काठमाडौं । कुवेतमा अलपत्र परेका २१ जना नेपाली कामदार स्वदेश फर्किएका छन् । ‘अल मन्सुर इन्टरनेसनल ग्रुप अफ कम्पनी’मा काम गर्ने २१ जना नेपाली कामदारको नेपाली दूतावासले उद्धार गरेको हो