प्रधानमन्त्री ओलीको पुनः हेमोडायलासिस

काठमाडौं, कार्तिक ३० । प्रधानमन्त्री केपी शर्मा ओली शविबार नियमित उपचारकालागि धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालमा पुगेका छन् । उनको उपचारमा संलग्न डाक्टरले प्रधानमन्त्री ओलीलाई बोलाएपछि नियमित स्वास्थ्य परीक्षण गराउन अस्पताल

अ’सफलताको बाटोमा देउवा : अ’लपत्र कांग्रेस

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेपाली राजनीतिमा सधै चर्चामा आइरहने दल हो । त्यो भन्दा बढी कांग्रेसमा जो नेतृत्वमा आएपनि उनको कार्यकाल र कार्यशैलीलाइ लिएर झन् चर्चा र

बु’द्धिजीवीहरुले वाम उ’म्मेद्वार जि’ताउन घरदैलो था’ल्ने

धरान । बुद्धिजीवी निर्वाचन परिचालन उपसमितिले वडागत तहमा निर्वाचन परिचालन समिति बनाएको छ । धरान–१४ नं. वडामा अम्बिका सम्वाहाम्फेको संयोजकत्वमा १४ सदस्यीय निर्वाचन बुद्धिजीवी परिचालन समिति बनाएको बुद्धिजीवी निर्वाचन परिचालन

ठमेलको रमझममा रात वि’ताउने विमलसहित ४ फुटबलरलाई राष्ट्रिय टिमबाट छुट्टी

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनौंट खेल खेलिरहेका चार खेलाडीलाई अनुशासनहीन भएकाे भन्दै कारवाही गरेको छ । एन्फाले शुक्रबार राति २ बजे ठमेलको डिस्कोमा भेटिएपछि विमल घर्तीमगर,

राजतन्त्र फ’र्काउन ७२ घण्टे स’त्याग्रह (भिडियो सहित)

नेपाललाई असफल राष्ट्र हुनबाट जोगाउनको लागि स्वतन्त्र नागरिक समाजले आगामी मंसिर १ गतेदेखि ७२ घण्टे स त्याग्रह गर्ने भएको छ । उक्त स त्याग्रहमा समाजका संयोजक हेमविक्रम सिलवाल बस्ने भएका

विप्लव समुहले लुकाई राखेको ठूलो परिमाणमा आधुनिक ह’तियार ब’रामद

तुलसीपुर । विप्लव मओवादीले लुकाई राखेको ठूलो परिमाणको आधुनिक ह तियार दाङमा प्रहरीले ब रामद गरेको छ । विप्लव नेतृत्व नेकपाको समुहले उक्त हा तह तियार स्थानान्तरण गदैछ भन्ने गो

महाकालीको पानी आधा आधा हुने सन्धीमै स्पष्ट छ : देउवा

भीमदत्तनगर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफू सत्तामा रहँदा कालापानीको विषय जोडदाररूपमा उठाएको बताउनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले वर्तमान सरकारले लिपुलेक, कालापानीलगायत सीमा

सरकारको पहिलो प्राथमिकता नेपाली भूमिको र’क्षा गर्नु हो, यसमा हामी स’क्षम छौँ : पराष्ट्रमन्त्री

पाल्पा । पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारको पहिलो प्राथमिकता नेपाली भूमिको रक्षा गर्नु भएको बताउनुभएको छ । उहाँले नेपाली भूमि र नागरिकको रक्षा गर्न सरकार सक्षम रहेको स्पष्ट पार्नुभयो । पाल्पाको

सीमा वि’वादबारे शिक्षामन्त्रीबाट भारतीय मन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । फ्रान्सको पेरिसमा जारी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को ४० औँ महासभा बैठकका क्रममा भारतीय समकक्षीसँगको भेटवार्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई देशबीचको सीमा

विश्वकै सवैभन्दा सुन्दर यो समुदायका महिला जो १६० वर्षसम्म मज्जाले बाँ’च्छन्

सुन्दरताप्रति आकषिर्त नहुने को होला । महिलाको सुन्दरताको विश्वभर चर्चा हुने गरेको छ । विश्वका सवैभन्दा राम्रा महिला कहाँ बस्छन् होला भन्ने पनि धेरैको चासोको विषय बन्ने गरेको पाइन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।