राष्ट्रियसभाको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ टेबल

काठमाडौँ, १४ माघ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ लाई टेबल गर्नुभयो । आजको दोस्रो बैठक शुरु हुनेबित्तिकै नेपाली

पाख्रीबास धनकुटामा मेयर कप फुटवलको तयारी तिब्र

धनकुटा खबर । पाख्रीवास नगरपालिकाको आयोजनामा धनकुटाको पाख्रीवासमा सञ्चालन हुन लागेको वडा स्तरिय प्रथम मेयर कप फूटवल प्रतियोगिताको तयारी तिव्र पारिएको छ । नगरमा खेलकूद विकास र खेलाडी उत्पादन गर्ने

‘जिपि कोईराला फाउण्डेशन’ले धनकुटामा बाढ्यो १ सय १४ विद्यार्थीलाई न्यानो कपडा

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका ३ का दुई विद्यालयका विद्यार्थीहरुलाई आज जाडोका लागि न्यानो कपडा वितरण गरिएको छ । केयर ओमन नेपाल धनकुटा र जिपि कोईराला फाउण्डेशनले पञ्चकञ्या प्रावि

सञ्चार क्लब उर्लाबारीलाई कम्प्युटर सहयोग

उर्लाबारी । सञ्चार क्लब नेपाल उर्लाबारीलाई मुर्तिकार मञ्जुल मितेरीले एक थान कम्प्यूटर सहयोग गरेका छन् । आइतबार उर्लाबारी–६ निवासी मुर्तिकार मितेरीले २६ हजार बराबरको एक थान कम्प्युटर सञ्चार क्लब नेपालका

हिमपात

सुर्खेत–दैलेख सीमावर्ती क्षेत्रमा चार वर्षपछि हिमपात सुर्खेत । दैलेख–सुर्खेतको सीमावर्ती गुराँसे रातानाङ्ला क्षेत्रमा चार वर्षपछि बाक्लो हिउँ परेको छ । वीरेन्द्रनगरस्थित मध्य तथा सूदुरपश्चिम क्षेत्रीय हावापानी कार्यालयले गुराँसे रातानाङ्ला क्षेत्रमा

जिपले ठक्कर दिएको घाइतेलाई हेलिकप्टरद्वारा काठमाडौँ लगियो

गलकोट, १३ माघ । बागलुङ नगरपालिका–२ हल्लनचोकमा एक जिपले ठक्कर दिँदा सख्त घाइते भएकी एक महिलालाई थप उपचारका लागि हेलिकप्टरद्वारा काठमाडाँै लगिएको छ । आज बिहान तीव्र गतिमा पोखरातर्फ जाँदै

धुर्मुस र सुन्तली सद्भावनादूत नियुक्त

विराटनगर, १३ माघ । प्रदेश नं १ अन्तर्गत सामाजिक विकास मन्त्रालयको ‘स्वास्थ्य जीवन’ कार्यक्रमका लागि कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सद्भावनादूत नियुक्त हुनुभएको छ । सो कार्यक्रमका

इँटाको मूल्यमा वृद्धि

बाँके । बाँकेका इँटा उद्योगले इँटाको मूल्यमा वृद्धि गरेका छन् । कच्चा पदार्थ मूल्य बढेसँगै इँटाको मूल्य बढेको व्यवसायीहरुले बताएका छन् । इँटाको नयाँ मूल्य फागुन १ गतेबाट लागू हुने

धुर्मुस–सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला भरतपुरमा बनाउने

चितवन । धुर्मुस–सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला भरतपुरमा बनाउने भएको छ । त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको भरतपुर महानगरपालिका–१५ मा रहेको जग्गामा रङ्गशाला

अझै हटेन महाकालीको तुइन सकस, बर्षेनी यसरी गुमाऊछन ज्यान

दार्चुला । ‘यो तुइन यहाँका नागरिकका लागि कालसरह नै हो ।’ व्यास गाउँपालिका–२ राप्ला मालका बहादुरसिँह धामीको भनाइ हो यो । तुइनबाट आवतजावत गर्ने क्रममा हरेक वर्ष यहाँ दुई÷तीनजनाले ज्यान



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।