धनकुटा । सुन्तलाको राजधानीको रुपमा चिनिने धनकुटाको सहिदभुमी गाँउपालिकामा सुन्तलाको प्रतिमा निर्माण गरिएको छ । गाँउपालिकाको केन्द्र पिल्ले बजारमा गाँउपालिकाकै करिब १८ लाख रुपैयाको लागतमा सुन्तलाको प्रतिमा निर्माण गरिएको हो
धनकुटा । धनकुटाको छथरजोरपाटी र तेह्रथुमको छथरगाउँपालिका जोड्ने कंसुवाको तेलिया खोलाको पुल प्रयोग विहिन बनेको छ । पहिला तेह्रथुमबाट धनकुटा सदरमुकाम आउन छथरजोरपाटी र तेह्रथुमको छथरगाउँपालिका पुछार बेगमा रहेको ठुलो
गोरखा । पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह, पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह एउटै मन्चमा थिए । सँगै पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा सिंह, धिरेन्द्रकी छोरी दिलासा र सितास्मा शाह
धनकुटा । संघिय लोकतान्त्रीक राष्टिय मन्चका अध्यक्ष कुमार लिङ्गदेन ‘मिराक’ले प्रदेश नं. १ को नाम लिम्बुवान र किरात खम्बुवान् नभए १ नम्बर नै हुनुपर्ने बताउनु भएको छ । संघिय लिम्बुवान
धनकुटा । टाउको भरी घाउ र चोट बोकेर हिंडिरहेका धनकुटा चौबिसेका ७ बर्षे बालक सन्देश तामाङ् सबैजना भएर पनि आज एक्लो छन् । गएको ४ महिना देखि बुवा–आमा बेपत्ता भएपछि
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद छविलाल विश्वकर्माले नेपाल राष्ट्रिय पुस्तकालयलाई अझ व्यवस्थित गरी थप संरक्षणको गर्न माग गर्नुभएको छ । उहाँले देशको सभ्यता, संस्कृति र पहिचानसँग जोडिएका
धनकुटा । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पक्राउ गर्न सरकारलाई दवाब दिन धनकुटा नगरपालिकाका विद्यार्थीहरुले बिरोध प्रदर्शन गरेका छन् । महिला अधिकारकर्मीहरु र बजार ब्यबस्थापन
भीमदत्तनगर । कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरण बारे तीन तहबाट सुक्ष्म अनुसन्धान भइरहेको छ । गत साउन १० गते बलात्कार गरी बालिका पन्तको हत्या
धनकुटा । धनकुटा नगरपालिकालाई बाल मैत्रि नगर घोषणा गर्ने अभियान अन्तरगत आज बाल मैत्रि आचार संहिता निमार्ण गरिएको छ । धनकुटा नगरपालिका धनकुटाले आयोजना गरेको बालमैत्रि आचारसंहिता निमार्ण कार्यशालामा सहभागि
धनकुटा । जिल्लागत कार्यालयले गर्ने काम स्थानिय निकायमा गए संगै सुचना व्यावस्थापन र अध्यावधीक कार्य चुनौती भएको कर्मचारी ले बताएका छन् । जिल्लागत कार्यलय शाखाको रुपमा गाउँपालिका तथा नगरपालिकामा स्थापनात