धनकुटा खबर । सरकारले भदौ १ गतेबाट लागु गर्न लागेको नयाँ मुलुकी ऐनमा प्रेस स्वत्रन्त्रता माथी अंकुश लगाएको भन्दै प्रेश यूनियन धनकुटाले यसको बिरोधमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन–बुझाएको छ ।
आफनो बारीमा फलेको किवी देखाउँदै धनकुटा सहिदभूमी गाउँपालिका वडा नं.–६ थलेथलेका कृषक राजकुमार राई । रु १ लाख रुपैंयाको लागतमा उनले ३ रोपनीमा ब्यबसायीक खेती शुरु गरेका छन् । तस्वीर
दैलेख, दुल्लु । जुम्ला जिल्लाका ५५ वर्षीय हरिबहादुर बुढा नेपालगञ्जतर्फ हिँडेको छ दिन पुगिसक्दा पनि अझै कर्णाली राजमार्गअन्तर्गतको चामुण्डाविन्द्रासैनी नगरपालिकाको चिउरे खोलामै हुनुहुन्छ । जुम्लामा खुद्रा तथा खाद्यान्न व्यापारका लागि
काठमाडौँ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी आगामी भदौ १ गतेदेखि ‘मुलुकी देवानी (संहिता), २०७४ कार्यान्वयनमा ल्याइने भएको छ । राणा शासन
धनकुटा खबर । विकासमा साझेदारी र समाज सुधारको उदेश्य राखेर धनकुटामा खोलिएका गैरसरकारी संस्था कागजमा मात्र सिमित देखिएका छन् । जिल्ला प्रशासन कार्यालयमा धनकुटामा दर्ता भएका चारसय ८९ गैरसरकारी संस्था
धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिका सिधुवा वजारमा निर्माणाधिन फुलकोपी (काउली)को प्रतिमाले अन्ततः पूर्णता पाउने भएको छ । वढीमात्रामा तरकारी उत्पादन हुने सिधुवा क्षेत्रको पहिचानको लागि तत्कालिन परेवादिन गाविसवाटै निर्माण
बिप्लव माओवादी पार्टीको नेपाल बन्दका कारण यातायात ठप भएपछि सुनसान बनेको धनकुटा बस पार्क । आफ्ना पक्राउ परेका नेता तथा कार्यकर्ता रिहाईको माग गर्दै गरेको बन्दका कारण जनजिवन प्रभावित भएका
धनकुटा खबर । जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाको सक्रियतामा धनकुटाको कागतेदेखी पात्ले खोला सम्मको मुख्य सडक खण्ड किनारमा सचेतना मूलक होडिङ्ग वोर्ड राख्ने, जेव्राक्रस निर्माण गर्ने लगायतका कार्य जारी छ
धनकुटा खबर । धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ८ को एक घरमा आज आग्लागी हुँदा ९ लाख वढीको क्षती भएको छ । आज विहान करिव ५ वजेतिर स्थानीय कुल वहादुर
धनकुटा खबर । श्रावण महिनाको अन्तिम साता वित्नै लाग्दा धनकुटाको चौविसे गाउँपालिकाको कुल धान खेती योग्य जमिन मध्ये ८५ प्रतिशत अर्थात ५ सय हेक्टर क्षेत्रफलमा मात्र रोपाई सकिएको छ ।