धनकुटाका यी किसानले साग बेचेरै कमाऊँछन लाख रुपैयाँ !

धनकुटा खबर । तरकारी उत्पादन र निकासीका लागि चर्चित धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिका स्थित मजुवा र नाम्जाङ्गका किसानले रायो साग उत्पादन र बिक्रिबाट राम्रो आम्दानी गरिरहेका छन् । आलु, बन्दाकोपी

नेपाल भेटेरिनरी एसोसियसन प्रदेश नं ५ को प्रथम प्रादेशिक सम्मेलन सम्पन्न, ५ बुदे घाेषणापत्र जारी

बुटवल २५ फागुन । नेपाल भेटेरिनरी एसोसियसन प्रदेश नं ५ को प्रथम प्रादेशिक सम्मेलन यहि मिति २०७४ फागुन २५ गते बुटवलमा सम्पन्न भएको छ । प्रदेश प्रमुख माननीय उमाकान्त झा

बोक्सीको आरोपमा राधामाथिको ज्यादति प्रकरण संसदमा, संलग्न सबैलाई कारबाही गर्न माग

धनगढी । शनिवार बसेको प्रदेश सभा बैठकमा राधा चौधरी बोक्सीको आरोपमा भएको कुटपिट घटनाका लागि संसदीय छानबिन समिति गठनको माग गरिएको छ । प्रदेश सभाको बैठकमा विशेष समय मागगर्दै राजपाको

कञ्चटमा मुक्का प्रहार गरी श्रीमान्द्वारा श्रीमतीको हत्या

आठराई, तेह्रथुम, २६ फागुन । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा निर्माणाधीन मध्यपहाडी लोकमार्गमा शुक्रबार राति श्रीमान्द्वारा श्रीमतीको हत्या भएको छ । बर्दिया बासगडी नगरपालिका–५ असनेरी घर भई मध्यपहाडी लोकमार्गकोे आठराई खण्डमा

मन्त्री लालबाबु पण्डितलाई यातायात व्यवसायीको काउन्टर,- ‘गाडी उमेरले बुढो हुँदैन’

नेपालगन्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले यातायात क्षेत्रमा देखा परिरहेका समस्या समाधान गर्न ‘अधिकार सम्पन्न यातायात प्राधिकरण’ बनाउनुपर्ने आवश्यकता औल्याएका छन्। प्राधिकरण बनाउन महासंघले सरकारसँग पहल

वडाअध्यक्ष केसीमाथि लाग्यो कुखुरो चोरेको आरोप

कालिकोट । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष दुर्गबहादुर केसी र वडा सदस्य रामबहादुर केसीलाई कुखुरो चोरीको आरोप लागेको छ । गत फागुन ६ गते राति

नेपालद्वारा अफगानिस्तानसामु १९५ रनको लक्ष्य, ऐरीले लिए अफगानिस्तानको महत्वपूर्ण विकेट

काठमाडौँ, २६ फागुन । आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई १९५ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अल आउट हुँदै १९४

पिसाबमा रगत आउने भएपछि थुनामा रहेका रेशम चौधरीलाई काठमाडौं ल्याउन गृहमन्त्रीले दिए ठाडो निर्देशन

धनगढी । टीकापुर घटनामा पुर्पक्षका लागि थुनामा रहेका कैलाली क्षेत्र नं १ का सांसद रेशम चौधरीलाई थप उपचारका लागि काठमाडौं रिफर गरेको छ । शनिबार दिउँसो अचानक बेहोस भएका चौधरीलाई

१०० वर्ष उमेर पुगेका उपसैनिकलाई मासिक रु १० हजार दिइने

धनकुटा, हिले २६ फागुन । नेपाली सेनाले १०० वर्ष उमेर पुगेका उपसैनिकलाई मासिकरुपमा रु १० हजार भत्ता उपलब्ध गराउने भएको छ । प्रधानसेनापति राजेन्द्र्र क्षत्रीले दुई नं वाहिनी अड्डा हिलेमा

महिलालाई उचित स्थान नदिएको भन्दै मुख्यमन्त्री लालबाबुलाई ज्ञापनपत्र

महेन्द्रनगर, धनुषा, २६ फागुन । प्रदेश नं २ को मन्त्रिमण्डल विस्तार हुँदा एकजना मात्र महिला सहभागिता गराउनु महिलामाथि उपहास भएको भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुभाइएको छ । अन्तर पार्टी महिला सञ्जाल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।