सुशासन र समृद्धि हाम्रो प्राथमिकता : मुख्यमन्त्री राई

काठमाडौँ, २६ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यो प्रदेशलाई नमूना प्रदेशको रूपमा विकास गर्ने बताउनुभएको छ । रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उहाँले भ्रष्टाचार, दण्डहिनता

प्रधानमन्त्री र गृहमन्त्रीको कडा निर्देशन पछि छाडिएका ‘भोलेबाबा’ पुनः पक्राऊ, छुटाउन दबाब दिने जो कोहीलार्इ पक्राउ गरी कडा कारबाही गर्न निर्देशन

बोक्सीको आरोपमा लगातार ६ घण्टासम्म कुटपिटमा परेकी कैलालीको घोडाघाडी नगरपालिका-५ देउकलीकी २० वर्षीया युवतीले न्याय पाउने भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले आफूलार्इ भोलेबाबा

प्रधानमन्त्रीले भोली विश्वासको मत लिँदै, यी २१० सांसदले यसरी गर्ने भए समर्थन, राजपा र फोरमले पनि दियो साथ

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री ओलीले आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूचि छ। वाम गठबन्धनको समर्थनमा ओली फागुन ३ गते प्रधानमन्त्री नियुक्त

१५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ६० वर्षीय चटपटे व्यापारी पक्राऊ

गाईघाट, उदयपुर, २६ फागुन । जबर्जस्ती करणी गरेको अभियोगमा शुक्रबार साँझ यहाँ प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । पक्राउ पर्नेमा सुनसरी बराह–६ घर भई हाल उदयपुर

चट्याङ लागेर एक महिलाको मृत्यु ,दुई घाइते

सल्लेरी, सोलुखुम्बु, २६ फागुन । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका– ४ गुदेलमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । हावाहुरीसँगै शुक्रबार साँझ परेको चट्याङका कारण गुदेलकी–५६ वर्षीया रीजामली राईको मृत्यु भएको

स्थानीय तहले विद्यालय चलाएपछि शिक्षक त्रसित

काठमाडौँ, २६ फागुन । नेपाली शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा स्पष्ट कानूनी आधारबिना विद्यालय शिक्षामा स्थानीय तहले अधिकार प्रयोग गरेको भन्दै त्यसको आलोचना गरिएको

भारतीय नागरिकलाई सांसद बनाउनुको कारण सर्वोच्च अदालतले मागेपछि…

सर्वोच्च अदालतले प्रतिनिधिसभाका सांसद सुरेशचन्द्र दासको भारतीय मतदाता सूचिमा नाम राख्नुको कारण मागेको छ। प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीशहरू दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र सम्शेर जबरा, दीपकमुमार कार्कीको संवैधानिक इजलासले निर्वाचन

नेपालले अफगानिस्तानको सामना गर्दै, नेपालले टस जितेर ब्याटिङ रोज्यो – हेर्नुहोस् प्रत्यक्ष प्रसारण

काठमाडौं, फागुन २६ । विश्वकप छनोट अन्र्तगतको आफ्नो तेस्रो खेलमा शनिबार नेपालले अफगानिस्तानको सामना गर्दैछ । जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा नेपाल टस जितेर ब्याटिङ रोजेको छ । प्रतियोगितामा नेपाल र

आफ्नै अगाडी युवती कुटपिट हुँदा रमिते बने घोडाघोडी नगरपालिकाका मेयर

समाजका अगाडि ६ घन्टा कुटपिटपछि अस्पताल भर्ना अस्पतालको शय्याबाट पीडितको बयान झाँक्रीले लात्तैलात्ताले हाने, रमितेले ताली पिटे म राधा चौधरी, १८ वर्षकी भएँ । कैलाली जिल्ला, घोडाघडी नगरपालिका, वडा ५,

कर्णाली प्रदेशका कानूनमन्त्री बाढीपीडित बस्तीमा : बाढीपीडितको गुनासो,- सरकार अरु चाहिँदैन, बास भए पुग्छ

सुर्खेत, २६ फागुन । सुर्खेत पञ्चपुरी नगरपालिका– १० गल्फगाउँका बाढीपीडितको अवस्था बुझ्न कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसहित पत्रकारको टोलीले त्यहाँको स्थलगत भ्रमण गर्यो । कानूनमन्त्री भण्डारी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।